News

हट अवतारमा नम्रता, अघोरी बाबाको लाईफ ड्यामेज डाईलोग हेर्नुहोस (भिडियो सहित)

अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म जाइराको ट्रेलर बुधबार रिलिज गरियो । राजधानीमा आयोजित कार्यक्रममा फिल्मको मार्सल आर्ट र रोमान्सले भरिएको ट्रेलर रिलिज गरियो । कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठको एक रहस्य निर्देशकले खोलिदिएका छन् । निर्देशक आशुतोष राज श्रेष्ठका अनुसार, यो फिल्ममा एक्सन गर्दा गर्दै नम्रता बिरामी परेकी थिइन् । उनको शरीरमा खुबै चोट […]

The post हट अवतारमा नम्रता, अघोरी बाबाको लाईफ ड्यामेज डाईलोग हेर्नुहोस (भिडियो सहित) appeared first on Alertkhabar.