Lifestyle

किस गरेको फोटो आफ्नै भेनाले नै भाइरल गोप्य अडियो बाहिरियो

गो’प्य अडियो बाहिरियो ! किस गरेको फोटो आफ्नै भेनाले नै भाइरल गरेको खुलासा ! कपन का’ण्ड

काठमाडौं । न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट औपचारीक रुपमा सन्यास घोषणा गरेका छन्। सबै खाले क्रिकेट फर्मयाटबाट सन्यास घोषणा गरेका म्याकुलमले अब क्यानडामा जारी ग्लोबल टी–२० लिगलाई अन्तिम प्रतियोगिता बनाउने जनाएका छन्। उनको टीम टोरोन्टो नेसन्समा नेपाली लेग स्पीनर सन्दीप लामिछानेपनि रहेका छन्।

सन्यास घोषणा गर्दै उनले भने ‘म गर्वका साथ सबै खालको क्रिकेटबाट विदा हुने निर्णयमा पुगेको छु। औपचारीक रुपमा ग्लोबल टी–२० पछि सन्न्यास घोषणा गर्ने छु।’ उनले थपे ‘म मेरो २० वर्षे व्यवसायिक क्रिकेट करिअरमा प्राप्त सफलतामा गर्व गर्छु जुन मैले क्रिकेट सुरुवात गर्दा सपना देखेको थिए। म अझै निरन्तरता दिन चाहन्थे तर पछिल्लो केहि महिना सन्तुलन गर्न गाह्रो हुँदै गएको महसुस गरेको छु।’ उनले भने ‘मैले क्रिकेट खेल्दा कुलिंग पार्कदेखि लर्ड्ससम्म विभिन्न सुन्दर यादहरु विताएको छु। पछि फर्केर हेर्दा मेरो खेल प्रति गर्व गर्न सक्छु। प्राप्तिबाट गर्व गर्छु।’ ३७ वर्षीय विकेटकिपर ब्याट्सम्यान म्याकुलमले ट्वीट मार्फत पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन्।