News

ह्या*क गरेर नेपालसहितका देशबाट उत्तर कोरियाले लियो २ अर्ब डलर





काठमाडाैं । ह्या*किङबाट उत्तर कोरियाले २ अर्ब डलर पैसा जम्मा पारेको संयुक्त राष्ट्र संघीय समितिले जनाएको छ । उत्तर कोरियाले आफ्ना हा*तहतियार परियोजनाका लागि उच्चस्तरका सा*इबर ह*मलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरू बाट पैसा चो*रेको राष्ट्रसङ्घको एउटा गो*प्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।उत्तर कोरियालको ह्या*कर समूह ल*जारस ग्रुपले २०७४ मा नेपालको एक वाणिज्य बैंकबाट ४६ करोड रुपैयाँभन्दा बढी चो*रिएको बताइएको छ । तर ह्या*करहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको जनाइएको थियो ।

कोरियाली ल*जारस ग्रुपले विश्वका विभिन्न बैंकमा ह्या*किंग गर्दै ठुलो रकम हात पार्ने र सो रकमले आफ्नो प*रमाणु सम्बन्धी कार्यक्रमलाई अगाडि बढाउने गरेको अन्र्तराष्ट्रि समाचार माध्यमले जनाएका छन् । उत्तर कोरियाकै सानो ठुलो ह्या*किंगबाट सुरु गगरेको यो समुहले अहिले विश्वभरीने कु*ख्याती कमाएको छ । यसको विरुद्धमा विश्वका धेरै बैंकहरुले सा*इबर सुरक्षा व्यवस्था कडा पारेका छन् ।भारतबाटसमेत गत यो ग्रुपले वर्षको साउनमा पुनेमा मुख्यालय रहेको कसमस बैंकको सिस्टम ह्या*क गरी सो बैंकबाट ९६ करोड भारतीय रूपैयाँ चो*री गरेको जनाइएको छ ।

नेपालमा सतर्कता:नेपालको सूचना प्रविधिसम्बन्धी सुरक्षा क*मजोर अवस्थामा रहेको छ यसैका फाइदा अन्तराष्ट्रिय ह्याकरसमुहले उठाउने गरेका छन् । नेपालको कम्प्युटर प्रणालीलाइ प्रो*क्सी सेट गरेर नेपालबाट हुँदै अन्त ह्या*किंग गर्नेदेखि नेपालमै ह्या*किंग अर्लटहरु आइरहने गरेको सा*इबर सुरक्षा निकायले जनाएको छ ।यसरी विश्वभरबाट नेपालमा ह्या*किंग ख*तरा आइरहदा सरकारले हालै राष्ट्रिय सा*इबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरेको छ । सा*इबर ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले नेपालमा उत्तर कोरियाले ह्या*क गरेदेखि नै ब्याङ्कहरूलाई राखेर प्राविधिक र सुरक्षा सम्बन्धी जानकारी दिएको बताएका छन् । सिधा अनलाइन खबर बाट