News

दुई करोड नदिए गो..लि हान्ने ध..म्की दिएका मिलनले आफै तातो गोलि खाए





काठमाडौं । गाउँपालिकाका अध्यक्षसँग दुई करोड माग्दै ध..म्की दिने लोप्सन भन्ने मिलन लामालाई नि.यन्त्र.णमा लिने क्रममा प्रहरीले गो.ली हानेको छ ।

काठमाडौंको स्वयम्भूमा लामालाई नियन्त्रणमा लिने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गो..ली हानेको हो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार, मिलन लामाको दुवै घुँडामा गो.ली लागेको छ । उनीसँगै रहेका अमित लामालाई भने प्रहरीले निय..न्त्रण..मा लिएको छ ।

मिलनले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड मागेका थिए । दुई क.रोड नदिए छोरी अपहरण गरी मा.रि.दिने ध.म्की दिँदै आएका थिए ।

गाउँपालिका अध्यक्षलाई धम्की दिँदै आएका लामालाई प..क्रा.उ गर्न प्रहरी परिचालित भएको र प्रहरीमाथि नै उल्टै जाइलागेपछि नि.यन्त्रणमा लिन प्रहरीले गो..ली चलाउनु परेको प्रहरीले जनाएको छ ।

लामा यसअघि पनि लु.टपाट घटनामा पक्राउ परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।