Lifestyle

दुखद खबर भर्खरै बस दुर्घटना २९ जनाको मृत्यु

आगरा – भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २९ जनाको ज्यान गएको भारतीय संचारमाध्यम इन्डिया टुडेले जनाएको छ। यमुना एक्सप्रेस-वे बस नालीमा खस्दा उनीहरूको ज्यान गएको हो। त्यस्तै दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । इन्डिय टुडेका अनुसार लखनउबाट दिल्लीका लागि उक्त बस छुटेको थियो।प्रहरीले सबै शव बाहिर निकाल्नुका साथै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका रहेकी छन् । सोमबार बिहान अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको देखिएकाे छ।स्थित भित्री सडकखण्डमा बुधबार स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । बा १ ख ८००२ नम्बरको पथरीशनिश्चरे–३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस साँझ ५ बजे दुर्घटना भएको प्रहरीले

जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका सोही विध्यालयका चार जना विद्यार्थीलाई विराटनगरस्थित न्युरो अस्पतालमा ल्याइएको छ ।काठमाडौं- काठमाडौंको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् माइतीघरबाट बानेश्वर जाँदै गरेको बा८३प ४०३५ स्कुटी र बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा२ज ११८८ नं को ट्याक्सी काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा एकआपसमा ठोक्किएको थियो ।स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको भने माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको छ दुर्घटनापछि खोटाङ घर भएका ट्याक्सी चालक मिलन राई र ट्याक्सी प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।काठमाडौँ, २१ असार । काठमाडौंमा शनिबार सवा ४ बजे भूकम्पको धक्का महसुस गरिएको थियो ।भक्तपुरलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूगर्भ विभाग र भूकम्प मापन केन्द्रले जनाएको छ । मानिसहरु त्रसित भइ घर बाहिर निस्केका थिए । पराकम्पन आईरहन सक्ने भन्दै संयमित रहन आग्रह गरिएको छ ।