Lifestyle

चर्चित पत्रकार खेम भण्डारी पक्राउ !

काठमाडौं -: बला’त्कार पछि ह’त्या गरिएकी निर्मला पन्त घटना नयाँ मोडमा पुगेको छ । कञ्चनपुरका चर्चित पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनको अहिले एक भिडियो भाइरल भइरहेको छ । उनलाई प्रहरीको भ्यानमा राखेर प्रहरीहरुले लैजादै गरेको देखाइएको छ ।अहिले आशंका गर्न थालिएको

छ कि पत्रकार भण्डारी पक्राउ परे तर उनी आफैंले यसको खण्डन गरेका छन् । उनलाई प्रहरीले भ्यानमा हालेर लगेको भिडियो बाहिर आएपछि उनले आफु घरमा आराम गरिरहेको भन्दै स्टाटस लेखेका छन् । उनले लेखेका छन, ‘हल्लाको पछाडि नलागौं । शान्त रहौं । म घरमा आरमा आराम गरिरहेको छु ।सरकारले मलाई गिरफ्तार गर्ने मुर्खता गरिहाल्यो भने देखा जायगा ।’ अहिले उनी पक्राउ परेको कुरा भिडियो तस्वीर बाहिर आएको भए पनि आधिकारीक पुष्टि भएको छैन ।