Lifestyle

नेपाली सेनाका मेजर सेनानी पक्राउ

ला*गुऔ*षध ब्रा*उन सुगरसहित सुनसरीको इटहरीबाट नेपाली सेनाका सेनानी पक्राउ परेका छन् । नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत सेनानी अजित सिंहसहित दुई जनालाई आज ला*गुऔ*षध ब्रा*उनसुगरसहित पक्राउ गरिएको प्रहरीको ला*गुऔ*षध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

आज साँझ ५ः३० बजेको समयमा पक्राउ परेका दुवैलाई थप कारवाहीका लागि इटहरीस्थित प्रहरी कार्यालयमा बुझाइएको उहाँले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

आज साँझ ५ः३० बजेको समयमा पक्राउ परेका दुवैलाई थप कारवाहीका लागि इटहरीस्थित प्रहरी कार्यालयमा बुझाइएको उहाँले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस