News

[भिडियो हेर्नुहोस्] आफ्नी “आमा” चाही राम्री तर अरुको आमालाई बो,क्सी भन्नेहरु लाइ रमेसको प्रसाईँ कडा प्रहार …

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् । भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन् । रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन् । […]

The post [भिडियो हेर्नुहोस्] आफ्नी “आमा” चाही राम्री तर अरुको आमालाई बो,क्सी भन्नेहरु लाइ रमेसको प्रसाईँ कडा प्रहार … appeared first on Alertkhabar.