News

कार्यालय प्रमुख पक्राउ:कार्यालयमै ब*लात्कार गरेको आरोप…





काठमाडौं , प्रहरीले काठमाडौं महानगरपालिकाको कुचीकार प्रमुखलाई बालिका ब*लात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।शनिबार दिउँसो कामनपाको पुरानो भवनमा रहेको कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमा लगेर बाबुराजा पुजारीले बालिकालाई ब*लात्कार गरेको बताइएको छ । सँगै रहेका बालिकाका भाइले महानगरको गेटमै बस्ने प्रहरीलाई खबर गरेपछि सिंहदरबार वृत्तको टोलीले पुजारीलाई पक्राउ गरेको थियो।महानगरका कर्मचारीका अनुसार शनिबार मध्याह्न १२ बजेतिर पुजारी मोटरसाइकलमा बालिका र उनका भाइलाई लिएर महानगरको पुरानो भवनमा छिरेका थिए।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पतालमा भएको छ। ‘प्रहरीले बालिकालाई लिएर आई मु*चुल्का उठाएपछि मात्र यो घ*टनाबारे हामीलाई जानकारी भयो,’ एक कर्मचारीले भनिन्, ‘महानगरपालिकाभित्रै ब*लात्कारको घ*टना भएपछि हामीलाई अ*सुरक्षा महसुस भएको छ।’ती बालिका कहाँ की हुन् र पुजारीले कसरी त्यहाँसम्म उठाएर ल्याए भन्ने खुलेको छैन५२ बर्पीय पुजारीलाई प्रहरीले काठमाडौंमा जिल्ला अदालतमा पेश गरेको अदालतले सात दिन थुनामा राखेर अ*नुसन्धान गर्न आ*देश दिएअनुसार अ*नुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।’