Lifestyle

भर्खरै घट्यो अर्को डरलाग्दो घटना।दाजु बहिनी

काठमाडौं । आज बिहानै होटलको कोठामा दुई जना झुण्डेको अवस्थामा फेला परेको छ । महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताइन् । उनले भनिन्, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन्,झेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरेँ ।’ घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाही घटना स्थल पुग्नु भएको छ । घटना स्थलको अध्ययनपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी दिनुभयो । मृतकहरु दाजुबहिनी नाता पर्ने स्थानीयले बताएका छन् । मनिषाको दुई महिनाअघि विवाह भइसकेको थियो ।। शनिबार साँझ भीषण पानी परेपछि आएको बाढीले राजधानी काठमाडौंका विभिन्न खोला, नदी किनारका वस्तीमा क्षति पुगेको छ। मुख्यतः बनियाँटार क्षेत्रमा बिष्णुमतिको बाढी घर र पसलहरूमा पसेर आतंक नै मच्चायो। खोला पार गरेर सडक सतह पनि डुबाउँदै बाढी किनाराका घर पसलहरूमा पसेको हो।बाढी मानव बस्तीमा पसेपछि त्यस क्षेत्रको माहोल रातभर त्रसित बन्यो। कुनै मानवीय क्षति नभएपनि बाढीले वस्तीको जनजीवन नराम्ररी प्रभावित पारेको छ। आइतबार बिहानै बाढी पसेको खोला किनारका वस्तीमा पुग्दा देखिएका दृश्य हुन् यी।बिष्णुमति खोला फराकिलो पारेर यसै वर्ष तटबन्धन निर्माण गरिएको थियो। तर पनि बाढी बस्तीमा पसेपछि स्थानीयलाई बाँकी बर्खा कसरी कट्ला? भन्ने चिन्ता थपिएको स्थानीय विवेक शिवाले बताए। उनका अनुसार बानियाँटार क्षेत्रका मात्रै सयभन्दा बढी घरहरूमा बाढीको असर परेको छ।उक्त क्षेत्रमा आउने बाढीको पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले हिजो साँझ सचेत गराएको थियो। घर र पसलहरूमा पसेको हिलो र फोहर सफा गर्न स्थानीयलाई भ्याइनभ्याइ थियो।बानियाँटारको दीपज्योती

।ब्यापारी चढेको हेलीकप्टर दुर्घटना सवार सबैको मृत्यु।।एजेन्सी । अमेरिकामा एकजना अर्बपति व्यापारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । कोइला खानीका मालिक क्रिस क्लाइनको बहमास नजिकै समुन्द्रमाा होलिकोप्टर खस्दा बिहिबार मृत्य भएको हो । ६१ वर्षको पूर्वसन्ध्यामा उनको निधन भएको हो ।घटनामा क्लाइनसहित उनकी छोरी, छोरीका तीन साथीहरु, हेलिकोप्टर चालक दुर्ईजना चढेर बिग ग्रान्ड क्लेबाट विमान उडेको थियो । मर्नेहरुमा क्लाइनकी छोरी क्यामरोन क्लाइन, २२ वर्ष, ब्रिटनी लाइनी सियरसन २१ वर्ष, जिलियन निकोल क्लार छन् । उनीहरु केमरन क्लिनको साथी हुन् । दुर्घटनामा मारिनेहरुमा चालक ५६ वर्षीय डेभिड जुडे छन् । दुर्घटनाग्रस्त हेलिकोप्टर फोर्ट फ्लोरिडाको लाउडेरडेलतर्फ उडेकोमा गन्तव्यमा नपुगेपछि खोजी भएको थियो ।निजी होलिकोप्टरमा चढ्ने अर्बपति क्लिन निकै संघर्ष गरेर उचाईमा पुगेका थिए । उनका बाबु आमा कोइला खानीमा काम गर्थे । २२ वर्षकै उमेरमा खानीको भूमिगत स्थानमा काम गर्थे । त्यसको एक वर्षपछि आफ्नै खानी कम्पनि खोलेका थिए । उनी चमत्कारिक व्यवसाय गरेर सफलता हासिल गरेका अर्बपति हुन् ।हेलिकोप्टर खसेपछि ग्रान्ड क्लेभन्दा १६ फिट मुनी पानीमा घोप्टिएको अवस्थामा फेला परेको थियो । बहमास प्रहरीले चार महिला र तीन पुरुषको शव भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राति विनावर्दीका प्रहरीले कुटपीट गरेका छन ।कमलामाइ नगरपालिका ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षीय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षीय विकास सिंह स्याङतानले कार्कीमाथि कुटपिट गरेका हुन् ।अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा

The post भर्खरै घट्यो अर्को डरलाग्दो घटना।दाजु बहिनी appeared first on All top Here.