News

सानो नातिको मायाले यि बुवाले दिए छोरिलाई मृगौला,छोरी रुदै भन्छिन बुवाले दुइपल्ट जन्म दिनुभयो [भिडियो हेर्नुहोस ]





मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो दोलखा जिल्ला मेलुङ्ग गाउँ पालिका वाड न २ घर भएकी आशा थापा अहिले जीवन र मृत्युकाे दोसाधमा छिन कुनै दिन हरेक रेडियाे दाेहाेरि गित प्राेगाममा भाग लिइ आफ्नो सहभागी जनाउने दाेहाेरि गीतलाई असाध्यै माया गर्ने आशा थापा अहिले जिबनकाे भीख मागि रहेकि छिन दुबै मृगौला फेल भएकी आशा २ बर्ष देखि उपचार गर्दै आइ रहेकि छिन र भए भरको सबै सम्पति सकिएको र अहिले दैनिक औषधि र डाइलाेसिश गर्न पनि पैसा नभएको घर भाडा पनि दिन नसकेकाे ६ महिना भईसकेको हुनाले “आशा भन्छिन म बाच्न चाहान्छु तर पैसाकाे अभाब छ कसरी म मृगौला फेरौ मेराे लागि भन्दानि मेराे ना बालक ९ बर्षिय छाेराेकाे लागि भएनी म बाच्नु चाहान्छु “भन्दा मेराे आखाबाट आसु थामिएन

साच्चिकै उहाँ बाच्न चाहानु हुन्छ यदि हजुरहरुले पनि उहाँ र उहाको नाबालक छोराको भबिष्य देख्न चाहानुहुन्छ भने कृपया हजुरकाे सानाे सहयाेगले उहाकाे ज्यान बच्छ हामीले खुल्ला हृदयले एउटा मानबाताको नाताले सहयोग गरि दिनु हुन बिनम्र अनुराेध गर्दछु यहाहरुको सानो सानो सहयोग ले कसैको ज्यान बचिन्छ भने त्यो नै सबै भन्दा ठूलो मानव धर्म हुने छ धन्यवाद !! यदि यहाहरुले सहयोग गर्न चाहानु हुन्छ भने पिडित आशा थापाको खाता नम्बर ०१७१५१२७२५६ अथवा थप जानकारी को लागि सोयम आशा थापाको,मोबाइल नम्बर ९८४०२०७३४८ ,पिडितको बुबा कमल थापा,मोबाइल नम्बर ९८१४८६२४७३ र ९८४९८०४२५४ यहाँ पनि सम्पर्क गर्नसक्नु हुनेछ । भिडियो हेर्न यहा थिच्नुहोस |