Lifestyle

विप्लव समूह र प्रहरीबीच गोली हानाहान २ जनाको मृत्यु २ जना घाइते भिडन्त जारी

२५ असार काठमाडौं / बुधबार बिहान नेत्र वित्रफम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताको गोली प्रहारबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ भने प्रहरीको जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ता समेत मारिएका छन्। विप्लवका कार्यकर्ताको गोली प्रहारबाट अन्य दुई जना प्रहरी जवान घाइते भएको भोजपुरका डिएसपी नरबहादुर सलामीमगरले जानकारी दिए।दुई जना प्रहरी जवान सामान्य घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।’ उनले भने, ‘अवस्था खतरामुक्त छ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। थप प्रहरी परिचालन गरिएको छ।’बुधबार बिहान विप्लवका कार्यकर्ताको गोली लागि प्रहरी जवान सन्जिव राइ र जवाफी कारबाहीमा प्रहरीकाे गाेली लागेर विप्लवका नीरकुमार राइको मृत्यु भएको थियो।।जिल्लामा ट्राफिक जनशक्ति अपुग भएर सबै ठाउँमा ट्राफिकपोष्ट नभए पनि ‘सरप्राइज’ चेकिङ, जेब्राक्रसिङ निर्माण, सवारी चालकको स्वास्थ सवारी चालककोपरीक्षण, विद्यालय सम्र्पक कार्यक्रम, सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनीकरणका लागि लगातार प्रयास गरिरहेको

प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।ट्राफिक नियमको उल्लङ्घन गरी चलाएको बस, ट्रक, कार, जिप, ट्र्याक्टर, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई कारवाही गर्दा आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड ५० लाख ६१ हजार जरिवानावापत राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी नायब निरीक्षक मनोजकुमार चौधरीले बताउनुभयो । गत आर्थिक वर्ष २०७४÷७५ मा रु एक करोड ९८ लाख ८९ हजार विभिन्न सवारीसाधनलाई कारवाही गर्दा राजश्व सङ्कलन भएको थियो । जिल्लामा सदरमुकाम सिरहा, बन्दीपुर, मिर्चैया, गोलबजार, धनगढी, ठाडी र सुखीपुर गरी नौ स्थानमा ट्राफिक प्रहरी चेकपोष्ट कायम गरी ट्राफिक जाँच हुँदै आएको छ ।बारम्बार ट्रिपरका चालक सह-चालक हरुलाई कम स्पिट गर्न अनुरोध गर्दा गर्दै यस्तो घट्ना पनि घट्न पुग्यो । बागमती नगरपालिका – १२ साविक कर्मैयाँ -३ बथानिया स्थित दक्षिण तिर जाँदै गर्दा ना.४ ख २३०५ नं. को ट्रिपरले हिजो साझ पौने पाँच बजे तिर ६,७ बर्षाको आयुश थिङ तामाङ बालकलाई ठक्कर दिदा घटना स्थलमै मृतु भएको थियो। खेल्साङ थिङ तामाङ र हिमाली मायाँ तामाङको छोरा आयुश श्री जन जागृती नि.मा.बि. बथानियामै अध्यनरत थिए।