News

चितवनमा यस्ता छन् विप्लवका धुन्दुकारी छोराकाे हर्कत, व्यापारीहरूको भागाभाग

भरतपुर, । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भूमिगत रुपमा चलाएको आपरधिक गतिविधि फेरि बढ्न थालेका छन् ।विप्लव समूहका हिंसात्मक गतिबिधीलाई सरकारले नियन्त्रण गर्न लागिरहेका बेला भोजपुरमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भइसकेको छ । घटनामा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।सत्तारुढ नेपाल कम्यनिस्ट पार्टीका जनार्दन शर्मालगाययतका नेताहरूले विप्लवमाथि सरकारले गरेको कारवाहीको […]

The post चितवनमा यस्ता छन् विप्लवका धुन्दुकारी छोराकाे हर्कत, व्यापारीहरूको भागाभाग appeared first on Alertkhabar.