Lifestyle

शालिकराम पुडासैनीको पो*ष्टमार्टम रि*पोर्ट आइपुग्यो , के देखियो पो*ष्टमार्टम रि*पोर्टमा ?

चितवन । मृतक पत्रकार शालिकराम पुडासैनीको पो*ष्टमार्टम रि*पोर्ट चितवन आइपुगेको छ । चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आज (आइतवार) पो*ष्टमाटम रि*पोर्ट चितवन आइपुगेको हो । उनले पो*ष्टमाटम रि*पोर्ट आइपुगे पनि अध्ययन हुन बाँकी रहेको बताए । यसअघि नै भिडियोको डिजिटल ल्या*ब रि*पोर्ट चितवन आइसकेको थियो । यस्तै आजै पी*डित परिवारले दिएको कि*टानी जा*हेरीको पत्र पनि चितवन आइपुगेको मल्लले बताए ।

मल्लका अनुसार आज परिवारले महानगरिय प्रहरी परिसर काठमाडौं मार्फत रवि लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बि*रुद्ध कि*टानी जा*हेरी दिएका थिए । मृ*तककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उ*जुरी दिएकी हुन् । प्रहरीले घ*टनाका सम्बन्धमा गहिरो अ*नुसन्धान गरिरहेको जनाएको छ । अदालतले थपको पाँच दिनको म्या*द भोली सकिदैछ । घ*टनको दुई हप्तापछि किटानी जाहेरीसंगै घ*टनासंग सम्बन्धित प्रमाणहरु जुट्दै गएका हुन् ।