Lifestyle

मोबाइल चार्ज गर्दा बालकको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ ।
मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रतुवामाई–१ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताए काठमाडौँ । कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन्। छोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ को बन्दाताल टोलका ३९ वर्षीय कालु नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायब निरीक्षक भुपाल सिह थापाले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा नेपालीलाई पक्राउ गरिएको बताए। उनका अनुसार नेपालीले मङ्गलबार राती

करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोबाइलमा भिडियो समेत बनाएको बुझिएको छप्रहरीका अनुसार श्रीमतीले मोबाइल चार्ज क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एजेन्सी। अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले खोजिरहेको थियो। उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादेपक्राउपूर्जी जारी भएको व्यक्तिलाई प्रहरीले खोजिरहेको बेलामा चर्को गरी पाद्दा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि दिसे हुन्छ,’ क्ले काउन्टी शेरिफ्स अफिसले फेसबूक पोस्टमा लेख्यो ।लिबर्टी प्रहरी विभागले पनि यस घटनाको बारेमा ट्वीट लेख्यो। उनी पक्राउ पर्दा कोही पनि घाइते नभएको भन्दै उसले ट्वीट गरेको हो । स्थानीयहरूले सामाजिक सञ्जालमा प्रहरी विभागलाई अपराधी समातेकोमा धन्यवाद दिए ।।