Lifestyle

भर्खरै झापा बाट आयो यस्तो दुखद घटनाको। खबर

काठमाडौं । खुकुरीले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीमा एक युवकलाई पक्राउ गरेको छ ।६० वर्षीया धनमायाँ पुलामी मगरको हत्याको अभियोगमा सुरुङ्गा नगरपालिका(१ चहका बस्ने ३० वर्षीय रिट्ठे भन्ने जंगबहादुर पुलामी मगरलाई बिहीबार दिउँसो पक्रेको प्रहरीले जनाएको छ ।रिठ्ठेले खुकुरी प्रहार गर्दा आमा धनमायाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । उनलाई ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं । नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय
विनोद लामा तामाङ र सोही ठाउका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी
महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उनले बताए ।बेपत्ता उनीहरुलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकीकाठमाडाैं । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु पूरा भयो वा भएन पुष्टि नभएपनि भेट्न आउने भक्तहरूको गोजी रित्तिएका भने प्रसस्त उदाहरण भेटिएका छन् ।आश्रमको मूल गेटमा स्वयं सेवकहरूद्वारा कडा चेक जाँच गरेर भक्तहरूलाई भित्र पठाउँदै कथित माता अर्थात भगवानलाई भेट्न निःशुल्क पाइँदैन । गेटबाट भित्र निःशुल्क छिराइएपनि भित्र पुगेपछि निश्चित शुल्क लिएर मात्रै कथित ‘भगवान’सँग भेट्न दिइन्छ । तैपनि ती भगवान पर्दाभित्रबाट मात्रै बोल्छिन् । बाहिर आफ्नो अनुहार देखाउँदिनन् ।उनले भेट्न आउने भक्तहरूलाई सबै कुरा पु-याइदिने भनेर

ती महिला जो आफूलाई भगवान भन्छिन उनी बस्ने ठाउँ । यही भित्र उनी बस्छिन ।
आश्वासन दिने गरेकी छिन् । कथित भगवान बताउने ती महिला कहिल्यै पनि सार्वजनिक हुँदैनिन् । भएकी पनि छैनन् ।कथित ‘भागवन’को नाममा काण्ड मच्चाउँदै आएकी उनको वास्तविक नाम खुल्न सकेको छैन । उनलाई चिन्ने स्थानीयहरू कथित भगवानको आश्रममा जाँदैनन् । उनलाई भेट्न जाने भनेका नचिनेका र नबुझेका तथा बाहिरी जिल्लाबाट आएका व्यक्तिहरू मात्रै रहेका हुन्छन् । कथित भगवानको ठगी धन्दाका समाचारहरू बाहिर आउन थालेपछि उनको व्यापार पछिल्लो समय ओरालो लागेको छ ।बुधबार दैनिक नेपालका प्रतिनिधि कथित भगवानको आश्रममा जाँदा ५०–६० जना मात्रै देखिएका थिए । जबकी कथित भगवानको आश्रममा बुधबार र शनिबार विशेष मेला लाग्ने गर्छ ।कथित ‘भगवान’ अर्थात माताको आश्रमभित्र जो कसैलाई प्रवेश सहज छैन । मूल गेटमा हरियो कपडा लगाएका व्यक्तिहरू राखिएका छन् । ती व्यक्तिहरूले जो पायो त्यसलाई प्रवेश गर्न दिँदैनन् । जानेबुझेका र आफूहरूको ठगी धन्दामा असर पु-याउने खालका व्यक्तिलाई कुनैपनि हालतमा प्रवेश दिइँदैन । दैनिक नेपालले ती महिला जसले आफूलाई भगवान भन्न रुचाउँछिन् उनका बारेमा थुप्रै काण्डहरू फेला पारेको छ ।धर्मका नाममा १५–२० वर्षदेखि लुट मच्चाउँदै आएकी ती महिला अर्थात भगवानले किन आफूलाई सार्वजनिक गर्न चाहँदैनिन् रहस्यको विषय बनेको छ ।ती महिलाको आफ्नै परिवार पनि छ । ज्यापु समुदायकी ती महिला कुनै बेला सोही ठाउँमा चियाप पल गर्ने गर्थिन् । स्वर्गबास भइसकेका उनका पतिले साइकलको टायर पञ्चर मर्मत गर्ने पसल चलाउँथे । ती महिला अर्थात ‘भगवान’ र परिवारका अन्य सदस्यहरू चिनजानेका

स्थानीयहरूसँग बोल्दैनन् ।त्यति मात्रै होइन आश्रममा पूजा गर्ने सामाग्रीहरू बाहिर आसपासका पसलबाट भित्र लैजान दिइँदैन । आश्रमभित्रै कपडा, फूल आदिको व्यापार गर्ने गरिएको छ । ती महिलाको दर्शनका लागि न्यूनतम १ सय ५० देशि २ लाखसम्म लिने गरिएको एकजना भक्तले बताएका छन् ।दर्शन गर्न आउने भक्तको पैसाले किनिएको आलिसान भवन । यही भवनभित्र हुन्छ धर्मका नाममा ठगी ।आश्रम र ती महिला अर्थात ‘भगवान’का बारेमा जानकारीमाग्दा गेटमा बसेका स्वयं सेवकहरूले कुनै जानकारी दिन मानेन् । राज्यलाई समेत कुनै कर नतिरेर लुट मच्चाइरहेको यस विषयमा भक्तपुर प्रहरी मौन छ । कतिपयले ती महिलाले प्रहरी प्रशासनसँग सेटिङ मिलाएर धर्मका नाममा लुट मच्चार ठगी धन्दा गर्दै आएको आरोप स्थानीयले लगाएका छन् ।देशका विभिन्न स्थानमा धर्मका आडमा ठगी धन्दा मौलाइरहेका बेला भक्तपुरमै यति ठूलो काण्ड हुँदासमेत प्रहरी प्रशासन मौन बस्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।ती महिला अर्थात कथित ‘भगवान’को ठगी धन्दाका बारेमा भक्तपुर प्रहरीका प्रवक्ता एवम् डिएसपी रेवतीरमण पोखरेलले कुनै जानकारी नरहेकाे बताए । उनले जिल्लाभित्र हुने कुनै पनि ठगी वा आपराधिक घटना हुन नदिने बताउँदै ठगी गरेकाे सूचना पाएमा छुट नदिने चेतावनी दिए ।उहाँको बारेमा ठगीको उजुरी आएको छैन । उजुरी आयो भने छानविन गरेर कारबाही हुन्छ’, उनले भने, ‘उहाँका गतिविधिलाई पक्कै पनि प्रहरीले निगरानी गरेको छ । तर, कसैको आस्था र धर्ममाथि प्रहरीले हस्तक्षेप गर्दैन । धर्मका नाममा ठगी भयो भने चुप लागेर बस्ने कुरा रहँदैन ।’(कथित ‘भगवान’ ती महिलाले आफ्नै पतिलाई किन बचाउन सकिनन् । ती महिला को हुन् ? कसले संरक्षण गरेको छ ? आदि विषयमा अर्को अकंमा जानकारी दिने छौँ ।)