Lifestyle

निर्माला पन्तको हत्यारा दिलिप सिंह विष्टनै

भिडियोमा हेर्नुहोसः दिलिप विष्टनै दोषी भएको अडान लिदैँ स्टुडियोमै रोए DSP जिसी, निर्मला प्रकरणको Exclusive चिरफारकाठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४०९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै सम्बन्धित विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।आजको विषयमा रिपोर्ट प्रस्तुत गरिएको छःनिर्मला प्रकरणको अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान व्युरो सिआईबीबाट कञ्चनपुर पठाईएका तत्कालिन डिएसपी अंगुर जिसीलाई सरकारले निलम्वन गर्यो ।अनुसन्धानका क्रममा जिसीले अभियुक्त भनिएका दिलिप सिंह विष्ट माथि स्टिङ अपरेसन गरे । जिसीले खिचेको भिडियोमा विष्टले आफैले निर्माला पन्तको बलात्कार गरेको र त्यसपछि घाटी थिची हत्या गरेको बताएका छन् ।विष्टले बायां हातको प्रयोग गरेको बताएका छन् । जुन कुरा डाक्टरले पनि निर्मलाको हत्या गर्दा बाया हातको प्रयोग गरेको बताईएको छ । बाँकी भिडियोमा हेर्नुहोसः