Lifestyle

भर्खरै गोर्खाको जंगलमामा घट्यो खतरनाक घटना … सबै परे चकित

गोरखामा ओढारमा लुकाई राखेको अवस्थामा १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस् :

मनास्लु पदमार्ग नजिकै ओढारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको हो । उक्त सुन चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङले लुकाएको प्रहरीले जनाएको छ। उनलाई बुधबार पक्राउ गरेपछि उनले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए ।

२७ दिनअघि तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ

The post भर्खरै गोर्खाको जंगलमामा घट्यो खतरनाक घटना … सबै परे चकित appeared first on All top Here.