News

पाइला पाइलामा ठगिन्छन् नागरिक, न देशमा ढुक्क न परदेशमा सन्तुष्टि !

काठमाडौं । पछिल्लो समयमा नेपाली समाजमा मौलाएको कुनै धन्दा छ भने ठगी एक नम्बरमा पर्छ । हाम्रो कार्यक्रमको अनुभवका आधारमा भन्ने हो भने विहान घरबाट निस्किएर साँझ घर फर्किदाँसम्म हामी हरेक पाइला–पाइला कोही न कोहीबाट ठगीइहरेका हुन्छौं ।काठमाडौ पेसा व्यवसाय गर्ने भन्दा ठगी धन्दा चलाउनेको संख्या आकाशिएको छ । विशेष गरी काम लगाइदिने, विदेश पठाइदिने, सरकारी […]

The post पाइला पाइलामा ठगिन्छन् नागरिक, न देशमा ढुक्क न परदेशमा सन्तुष्टि ! appeared first on Alertkhabar.