Lifestyle

चार छोराछोरीसहित सप्तकोशी नदीमा हाम फालिन रोशना

सप्तकोशी नदीमा हामफालेका आमा र छोराको प्रहरीले उद्धार गरेको छ । सिरहाको गोलबजार नगरपालिका–८ गोविन्दपुरकी ३५ वर्षीया रोशना खातुन र उनका पाँच वर्षीय छोरा तहसिलको जीवितै उद्धार गरिएको हो ।चार छोराछोरीसहित खातुनले गए राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेकी थिइन् । खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अझै बेपत्ता छन् । प्रहरी र स्थानीयवासीले तीनैजनाको खोजी गरिरहेको छ । बगेर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई आज उद्धार गरिएको हो । उनको भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ । पानीको बहाव अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)बाट फेरि आयो दुखद खबर पोखरा : पोखरा महानगरपालिका ३० शिशुवास्थित बिपलडाली मार्ग खेतको कुलो छेउमा नवजात शिशुको शव फेला परेको छ। मृत अवस्थामा फेला परेको बालकको पेट मुनी र दाहिने हात जनावरले खाएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बता नवजात शिशु जन्मेलगतै फ्याकेको हुन सक्ने शंका स्थानीयले गरेका छन्। नवजात शिशुको शव कुकुर वा स्यालले केही अंग खाएको अवस्थामा फेला परेको पोखरा महानगरपालिका वडा नम्बर ३० का वडा सदस्य सोमलाल कडेलले सुनाए।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।२१ असार काठमाडौं- काठमाडौंमा शनिबार अपराह्न फरक किसिमको शक्तिशाली भूकम्पका धक्का महसुस गएको छ अपराह्न ४ बजेर १५ मिनेटमा जमिनै हल्लाउने गरी भूकम्प

गएको हो ।भक्तपुरको दूधपाटीमा केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानेको छ ।यसअघि भन्दा योपटक भूकम्पको फरक महसुस भएको छ । यसअघि जमिन दायाँबायाँ हल्लिने गरेकामा शनिबार तलबाट माथि उफारेको जस्तो महसुस भएको थियो ।भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।पानी परिरहेका बेला भूकम्प आएको थियो । मानिसहरु भूकम्पपछि आत्तिँदै बाहिर आएका थिए ।काठमाडौं / काठमाडौंमा भर्खरै भूकम्पको धक्का महशूस गरिएको छ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पसँगै वर्षा पनि शुरु भएको छ । आज मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भूकम्प पश्चात भने काठमाडौँमा ठूलो वर्षा भैरहेको छ ।भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पसँगै वर्षा पनि शुरु भएको छ । आज मध्यान्हदेखि छिटपुट वर्षा भए पनि अहिले भूकम्प पश्चात भने काठमाडौँमा ठूलो वर्षा भैरहेको छ