Lifestyle

हेलीकप्टर दुर्घटना सवार सबैको मृत्यु

ब्यापारी चढेको हेलीकप्टर दुर्घटना सवार सबैको मृत्यु।।एजेन्सी । अमेरिकामा एकजना अर्बपति व्यापारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । कोइला खानीका मालिक क्रिस क्लाइनको बहमास नजिकै समुन्द्रमाा होलिकोप्टर खस्दा बिहिबार मृत्य भएको हो । ६१ वर्षको पूर्वसन्ध्यामा उनको निधन भएको हो ।घटनामा क्लाइनसहित उनकी छोरी, छोरीका तीन साथीहरु, हेलिकोप्टर चालक दुर्ईजना चढेर बिग ग्रान्ड क्लेबाट विमान उडेको थियो । मर्नेहरुमा क्लाइनकी छोरी क्यामरोन क्लाइन, २२ वर्ष, ब्रिटनी लाइनी सियरसन २१ वर्ष, जिलियन निकोल क्लार छन् । उनीहरु केमरन क्लिनको साथी हुन् । दुर्घटनामा मारिनेहरुमा चालक ५६ वर्षीय डेभिड जुडे छन् । दुर्घटनाग्रस्त हेलिकोप्टर फोर्ट फ्लोरिडाको लाउडेरडेलतर्फ उडेकोमा गन्तव्यमा नपुगेपछि खोजी भएको थियो ।निजी होलिकोप्टरमा चढ्ने अर्बपति क्लिन निकै संघर्ष गरेर उचाईमा पुगेका थिए । उनका बाबु आमा कोइला खानीमा काम गर्थे । २२ वर्षकै उमेरमा खानीको

भूमिगत स्थानमा काम गर्थे । त्यसको एक वर्षपछि आफ्नै खानी कम्पनि खोलेका थिए । उनी चमत्कारिक व्यवसाय गरेर सफलता हासिल गरेका अर्बपति हुन् ।हेलिकोप्टर खसेपछि ग्रान्ड क्लेभन्दा १६ फिट मुनी पानीमा घोप्टिएको अवस्थामा फेला परेको थियो । बहमास प्रहरीले चार महिला र तीन पुरुषको शव भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राति विनावर्दीका प्रहरीले कुटपीट गरेका छन ।कमलामाइ नगरपालिका ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षीय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षीय विकास सिंह स्याङतानले कार्कीमाथि कुटपिट गरेका हुन् ।अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा