News

नेपाली मुलकी सुनितासँगको बिबाह बारे अभिनेता गोबिन्दाले मुख खोले

काठमाडौं । बलिउडमा नेपाली ज्वाईको रुपमा चर्चा पाएका अभिनेता गोबिन्दा यस्ता नायक हुन् जसले बलिउड फिल्ममा आफ्नो अभिनयले फरक छाप छोडेका छन् । लगभग हरेक खालका चलचित्रमा गोबिन्दाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । विशेषगरी ९० को दशकपछि गोबिन्दाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ । […]

The post नेपाली मुलकी सुनितासँगको बिबाह बारे अभिनेता गोबिन्दाले मुख खोले appeared first on Alertkhabar.