News

हिँड्दा हिँड्दै बसपार्कमा नै महिलाले जन्माइन् बच्चा ! हेर्नुहोस्

सोमबार बिहान करिब ६ बजेको थियो, विराटनगर बसपार्कमा एक महिला प्रसव पीडामा छटपटाइरहेकी थिइन् । उनी थिइन् सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीय सालु सरदार ।बच्चा जन्मि एका बेला आवश्यक पर्ने कपडा किन्न भारतको जोगवनी बजार जाने क्रममा विराटनगर बसपार्क आइपुगेपछि उनलाई प्रसव पीडाले च्यापेको हो । त्यही क्रममा उनले छोरा जन्माइन् । महिलाले खाली […]

The post हिँड्दा हिँड्दै बसपार्कमा नै महिलाले जन्माइन् बच्चा ! हेर्नुहोस् appeared first on Alertkhabar.