News

अनुहारै नहेरी बिहे, अन्तिममा रुवाबासी, हेर्नुहोस…

डोटी : बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो। फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए । झगडा गरिरहेकामध्ये एक केटीले आत्महत्या गर्न खोजेको सूचना तिनले प्रहरीलाई दिए। इप्रका इन्चार्ज भरत चौधरीले तुरुन्तै टोली त्यहाँ पठाए । प्रहरीले तीनैजनालाई तत्कालै नियन्त्रणमा लिएर घटनाबारे बुझ्यो। ‘फेसबुकबाट त्यो केटाको […]

The post अनुहारै नहेरी बिहे, अन्तिममा रुवाबासी, हेर्नुहोस… appeared first on Alertkhabar.