News

विप्लव समूहद्वारा धनगढीमा रहेको एनसेल टावरमा आ*क्रमण





काठमान्डौ , नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा रहेको एनसेल टावरमा आ*गजनी गरेको छ। धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा गए राति आ*गजनी गरिएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राती सवा १२ बजेको समयमा आ*गजनी गरिएको जनाए । उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन । तर, विप्लव समूहले आ*गजनी गरेको आशङ्का गरेका छौँ ।’

गेटको ताला का*टेर टावरमा आ*गजनी गरिएको उनले बताए । आ*गजनी बाट टावरका व्याट्रीहरु जलेका छन्। एनसेल टावरमा आ*गजनी भएको खबर पाएपछि प्रहरी तत्काल घ*टना स्थलमा पुगेको थियो । प्रहरी तत्काल घ*टनास्थलमा पुगेपछि बढी क्ष*ति हुन नपाएको उनले बताए ।