News

यतिधेरै राम्री छिन् चर्चित गायिका मेलिना राई (फोटो फिचर)

काठमाडौँ :- मेलिना राई अहिलेकी सर्वाधिक चर्चित र व्यस्त गायिका हुन् । आजभोली लोक, आधुनिक होस वा चलचित्रको गीतमा पनि मेलिनाकै आवाज सुनिन्छ । सुरिलो स्वरकी धनी मेलिनाको निकै लोभलाग्दो फ्यान फलोइङ रहेको छ ।

मेलिनाको आवाजको मात्र नभएर सुन्दरताको पनि निकै प्रशंसा हुने गरेको छ । सामाजिक सञ्जालमा उनका तस्बिरहरु निकै सेयर हुने गरेका छन् ।मेलिना राईका केही तस्बिरहरु

MELINA RAI
MELINA RAI
MELINA RAI
MELINA RAI
MELINA RAI
MELINA RAI
MELINA RAI
MELINA RAI