News

नेपाली मोडेल जसले भारतमा यसरी देखाउँदैछिन् आफनो खुबी [फोटो फिचर ]

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ मा अभिनय गरेर चर्चामा आएकी मोडल अदिती बुढाथोकी अन्य नेपाली चलचित्रमा देखिएकी छैनन् । कृमा उनको अभिनयको राम्रै तारिफ भएको थियो ।बलिउडमा मोडलिङमा सक्रिय अदिति कृ रिलिज भए लगत्तै बलिउड फर्किएकी थिइन् । बलिउडमै मोडलिङमा सक्रिय अदिती राम्रो विषय भएको चलचित्रमा मात्रै अभिनय गर्ने योजनामा छिन् ।

The post नेपाली मोडेल जसले भारतमा यसरी देखाउँदैछिन् आफनो खुबी [फोटो फिचर ] appeared first on Alertkhabar.