News

बेल्जियममा खुलेर रमाउँदै अभिनेत्री गरिमा पन्त





कुनै समयकी निकै चर्चित अभिनेत्री हुन् गरिमा पन्त । लामो समय फिल्मी दुनियाबाट हराएकी पन्त अहिले बेल्जियमका विभिन्न ठाउँमा खुलेर रमाउँदै गरेका तस्बिर सामाजिका सञ्जालमा भाइरल भएका छन् । कुनै बेलाकी सोझी अभिनेत्री विवाह पश्चात निकै बोल्ड हुँदै गएकी छिन् ।

छोटा–छोटा कपडा लगाएर घुमफिर गरेका तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् । नेपाली चलचित्रमा नदेखिए पनि उनी सामाजिका सञ्जाल अर्थात् फेसबुकमा देखिने गरेकी छिन् ।