Lifestyle

भर्खरै। बुटवल बाट आयो दुखद खबर

बुटवल । बुटवलमा बसको छतमा एक जनाको शव फेला परेको छ।गुल्मी चन्द्रकोट स्थायी ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको जिल्ला प्रहरी कार्यालय बुटवलका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
शवलाई पोष्टमार्टम गरि दिउँसो ३ बजे नै आफन्तलाई बुझाएको उनले बताए। यस बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए।काठमाण्डौ – ललितपुरको नख्खु कारागारमा बन्दीहरुबीच कुटाकुट हुँदा एक जनाकाे ज्यान गएकाे छ ।कारागारको भुइँमा बिच्छ्याइएको ब्लकले प्रहार गर्दा पूर्णबहादुर राजी गम्भीर घाइते भएको ललितपुर प्रहरी परिसर, जावलाखेलले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका पवनकुमार महतोले ब्लकले प्रहार
गरेकाले पूर्णबहादुर गम्भीर घाइते भएको वीर अस्पतालमा पुर्‍याइएका उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।विवादको कारण नखुलेको भए पनि अनुसन्धान

भइरहेको जावलाखेल प्रहरी कार्यालयले जानकारी दिएको छ । काठमाडौं । सरकारले नागरिकहरुलाई नेपाली सेनासंग मिल्दो कपडा लगाउन साथै बिक्रीमा रोक गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले यसमा रोक लगाएको हो ।आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको खबर आजको नेपाल समाचार पत्र दैनिकले लेखेको छ