News

प्रेमीको निधन पछि उठ्न सकिनन् संजयकी छोरी त्रिशाला, प्रेमी सम्झेर फेरि भावुक बनिन्





संजय दत्तकी छोरी त्रिशलाले करिब एक महिना अगाडी आफ्ना इटालियन प्रेमीलाई गुमाइन्।त्यतिबेला उनले एक भावुक स्टाटस लेख्दै आफ्नो प्रेमीप्रतिको आगाध माया दर्शाएकी थिइन्।त्यसो त मनदेखि माया गरेको मान्छेलाई भूल्न कठिन हुन्छ। हाल त्यस्तै भइरहेको छ त्रिशालालाई पनि।

उनले फेरि आफ्ना प्रेमीको यादमा भावुक पोस्ट लेखेकी छन् जसलाई पढेर धेरैका आँखा भिज्न सक्छन्।’म तिमीलाई धेरै माया गर्छु, तिम्रो धेरै याद आउँछ’ व्वाईफ्रेण्डसँगको फोटो पोस्ट गर्दै उनले लेखेकी छन्।एक दिन अगाडी पोस्ट गरिएको यस फोटोलाई ३० हजार बढिले लाइक गरिसकेका छन्। यस पोस्टमा त्रिशालाले प्रतिक्रिया दिने विकल्प भने बन्द गरिदिएकी छिन्।

फेरी नायिका साम्राज्ञीको चर्चा गदै भारतीय मिडियाले भन्यो , ‘यी हुन् राजपरिवारकी नेपाली अभिनेत्री’
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जीवनको चर्चा गदै भारतीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेको छ । (आज )शुक्रबार प्रकाशित समाचारमा भारतीय मिडिया आजतकले ,“यी हुन् राजपरिवारकी नेपाली अभिनेत्री, एक फिल्ममा काम गरेबापत लिन्छिन् यति धेरै रकम” भन्दै लेखेको छ । उक्त समाचारमा राम्राज्ञीको जीवनको रोचक तथ्यहरु समेत लेखेको छ ।

त्यसका साथै समाचारमा उनको तस्विरहरु पोष्ट गर्दै उनको घरपरिवार ,चलचित्रहरु ,अध्ययन र उनी राजपरिवारको वंश भएको भन्दै प्रिया शांडिल्यले लेखेकी छिन् । यसअघि आजतकै मै प्रियाले राजेश हमाललाई भारतको अमिताभ बच्चनसँग तुलना गर्दै , यी हुन नेपालका अमिताभ बच्चन हेडलाइन दिएर समाचार लेखेकी थिइन् ।