News

चर्चित कलाकार सन्तोष पन्तको काठमाडौँमा यति भव्य महल, होम भिजिटको पुरा भिडियो हेर्नुहोस





काठमाडौँ । एक जमाना एक छत्र राज गरेका लेजेण्ड कलाकार हुन् सन्तोष पन्त । अहिले कलाकारीता क्षेत्रबाट विश्राम लिए पनि अहिलेका प्राय चर्चित कलाकारको जन्मदाता भने उनै सन्तोष पन्त हुन् ।

सन्तोष पन्त अहिले ६० वर्ष पुगे तर उनको जोश भने युवावस्था कै छ । हास्यव्यंग्यका लेजेण्ड पन्तको घर पुग्दा उनले पाएका सम्मान पत्रले घरको भित्त भरिभराउ भेटियो । विशेष गरि उनले पाएका प्रमाणपत्रको सुचिमा बालापनमा राजाहरुले दिएको प्रमाणपत्रको भने छुट्टै महत्व रहेको सन्तोष पन्तले बताए ।कलाकार पन्तको काठमाडौँमा रहेको यति भव्य महलको भिजिट गर्दाको पुरा भिडियो हेर्नुहोस ।