News

सडकमा उत्रिए स्थानीय, चौकीमै चर्काचर्की | पत्ता लागेन ट्यांकीमा बालक हाल्ने मान्छे (हेर्नुस भिडियो)

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ । पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । […]

The post सडकमा उत्रिए स्थानीय, चौकीमै चर्काचर्की | पत्ता लागेन ट्यांकीमा बालक हाल्ने मान्छे (हेर्नुस भिडियो) appeared first on Alertkhabar.