News

रोहितले तोडे सचिनको कीर्तिमान…

भारतीय ब्याट्सम्यान रोहित शर्माले श्रीलंकाविरुद्व शनिबार समूह चरणको अन्तिम खेलमा सय रन पार गरे । उनी यस विश्वकपमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान बने । उनले ८ ईनिङ्समा ६ सय ४७ रन बनाए । रोहितले बंगलादेशका सकिब अल हसनलाई पछाडी पार्दै समूह चरणमा सर्वाधिक रन बनाएका हुन् । सकिबले ८ ईनिङ्समा ६ सय ६ […]

The post रोहितले तोडे सचिनको कीर्तिमान… appeared first on Alertkhabar.