Entertainment

यौन सम्पर्कका बेला यस्ता गतिविधि कहिले पनि नगर्नुहोस

हाम्रो दैनिक जीवनमा यौनको धेरै ठुलो महत्वपुर्ण भूमिका रहन्छ । जीवनलाई अत्यधिक सन्तुलित र सुन्दर बनाउन यौनले ठुलै महत्व राख्दछ ।

उमेर पुगेका किशोर किशोरीमा यौन स्वास्थ्य सम्बन्धी चासो चिन्ता हुनु स्वभाविकै हो ।

यसका बारेमा राम्ररी ज्ञान लिनु वा जान्नु अत्यावश्यक र जरुरी पनि छ ।

यस्ता चासोबाट गरिएका खोजबिनले उनीहरूको यौन जीवन सुखमय बन्नुको साथै जोडी र पारिवारिक सम्बन्ध पनि राम्रो बन्ने विज्ञहरूको भनाइ छ ।

यौन सम्पर्कका बेला यी यस्ता गतिबिधिहरु नगर्नुहोस:

चिच्याउने कराउने:

यौन सम्पर्कका बेला निकालिएको आवाजले यौनक्रियामा ऊर्जा दिन सहयोग गरिरहेको त हुन सक्छ । तर, सो आवाज छिमेकी वा घरका अन्य सदस्यसम्म पुग्यो भने तपार्इंको पारिवारिक सम्बन्ध नै बिग्रन सक्छ ।

टोक्नु तथा चिर्थोनु

यौन सम्पर्कका बेला केही व्यक्ति आपसमा हल्का फुल्का टोक्ने चिथोर्ने पनि गर्छन । यस्ता गतिविधिले तत्काल रमाइलो भए पनि परिवारमा गलत सन्देश जान्छ ।

शक्ति प्रदर्शन:

यौन सम्पर्कका बेला जोडीबीच समन्य र समझदारी अपनाउँदा सुखमय हुन्छ ।प्राय यौन सम्पर्कका बेला एक व्यक्ति डोमिनेट पार्टनर त हुन्छ नै । सेक्सी तथा डोमिनेटको अर्थ यो होइन की तपाईं रुखो वा कठोर बन्नुहोस् । (नवभारत टाइम्सबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *