Uncategorized

घरछेउको रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापिएर हिमबहादुरको ज्यान गयो- RIP लेखी शेयर गर्नुहोस मृत आत्माले शान्ति पाउछ –

172
SHARES

बागलुङमा रुखले च्यापिएर एक जनाको ज्यान गएको छ ।ज्यान जानेमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय हिमबहादुर घर्ती रहेका छन् ।उनको आफैँले काटेको रुखले च्यापिएर ज्यान गएको हो ।

 

घरछेउको रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको उपचारका लागि हेलिकप्ट मार्फत पोखरास्थित गण्डकी अस्पतालमा लगिएको थियो । घाइते भएका घर्तीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको घरछेउको रुख काट्नेक्रममा आफैँले काटेको रुखले च्यापिएर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *