Lifestyle

त्रिभुवन विमानस्थल मा अर्को डर लाग्दो घटना हेर्नुहोस्

साउन २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो ।

हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको प्रहरीको भनाई छ |
यो पनि…प्रधानमन्त्रीको सिंगापुर उपचार खर्च सम्बन्धी सरकारले यस्तो निर्णय गर्यो..हेर्नुहोस् ।
पधानमन्त्री केपी ओलीको सिंगापुरमा उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय भएकाे जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका सबैको हवाई टिकटभने सरकारले नै व्यहोर्नेरउपचार खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिए।भ्रमण टोलीमा रहेका कर्मचारी बाहेक कसैको आतेजाते र आवास खर्च नव्यहोर्ने मन्त्री बाँस्कोटाले बताए।

प्रधानमन्त्री ओली शनिबार राति स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए।उनको नेशनल युनिभर्सिटी अस्पतालमास्वास्थ्य परीक्षण हुनेछ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन्। उनी एकसातासम्म अस्पतालमै रहनेछन्।