Lifestyle

काठमाडाैंमा झुण्डिएकाे अवस्थामा दुई शव भेटियाे

काठमाडौँ- सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् ।काठमाडाैं, २१ साउन । काठमाडाैंकाे बुढानिलकण्ठमा दुई जनाकाे शव भेटिएकाे छ ।बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ राममन्दिर नजिक दुई जनासँगै झुन्डिएर मृत्यु भएकाे अवस्थामा फेला परेका हुन् ।सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षीय अमिरचन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाकी निर्मला खालिङसँगै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छयो पनि पढ्नुहोसनिर्मला छोरी पढाउन काठमाडौं बस्दै

आएकी र उनका काठमाडौँ- सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४
नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् काठमाडौँ, २० साउन । काठमाडौँको बौद्ध, टुसालस्थित जेभियर इन्टरनेसनल कलेजबाट धारिलो हतियारसहित विद्यार्थी पक्राउ परेका छन् ।बिहानी कक्षा सञ्चालन भइरहेका बेला खुकुरी र फलामको किलासहित कक्षाकोठामा प्रवेश गरी झगडा गरेको आरोपमा प्रहरीले १९ वर्षीय सुजन लिम्बुसहित ५ जनालाई पक्राउ गरेको हो ।हतियारसहित कलेज पसेर हो–हल्ला गरिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु सोही कलेका विद्यार्थी हुन वा होइनन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।उनीहरुको साथबाट एक थान खुकुरी र फलामको किला बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।