News

विप्लव समुहले गर्यो प्रहरी माथि नै इन्काउन्टर, अब देशमा झनै ठुलो खतरा आउन सक्ने (भिडियो सहित हेरी शेयर गर्नुहोस्)





हेर्नुहोस् भर्खरै आयो सनसनीपूर्ण खबर : विप्लव समुहले गर्यो प्रहरी माथि नै इन्काउन्टर, अब देशमा झनै ठुलो खतरा आउन सक्ने (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, कैलालीले प्रहरीकै विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइरहेको आक्रोशमा विप्लव समूहले प्रहरीका एक असइ विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

भिडियो हेर्नुहोस् :

पार्टीको जनअदालत प्रमुख क. विकासको नामबाट उसले राष्ट्रिय (केन्द्रीय ?) अनुसन्धान ब्युरोका एक असईलाई पक्राउ गर्न २५ दिने पुर्जी जारी गरेको हो ।

असई भैरव कुँवरलाई नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको कसुरमा पक्राउ गर्न पुर्जी जारी गरेको हो । उनलाई २५ दिनभित्र नेकपाको कैलाली जिल्ला अदालतमा उपस्थित हुन उर्दी गरिएको छ, नटेरे कारबाही गरिने चेतावनी छ ।