Lifestyle

काठमाडाैंमा झुण्डिएकाे अवस्थामा दुई शव भेटियाे

काठमाडौं, २१ साउन । नवलपरासीमा करिब ६५ वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । सरावल गाउँपालिका ७ भटौलिया सडक नजिक नालीमा रहेको पानीमा व्यक्तिगत विवरण नखुलेका पुरुष मृत फेला परेका हुन् ।यसैबीच, उदयपुरमा ६४ वर्षीय निर बहादुर श्रेष्ठ मंगलबार बिहान मृत अवस्था फेला परेका छन् । त्रियुगा नगरपालिका ६ त्रियुगा खोलाको २ नम्बर पुलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।यो पनि पढ्नुहोसकाठमाडौँ- सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं

झुन्डिएका अवस्थामा फेला परेका हुन् ।काठमाडाैं, २१ साउन । काठमाडाैंकाे बुढानिलकण्ठमा दुई जनाकाे शव भेटिएकाे छ ।बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ राममन्दिर नजिक दुई जनासँगै झुन्डिएर मृत्यु भएकाे अवस्थामा फेला परेका हुन् ।सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षीय अमिरचन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाकी निर्मला खालिङसँगै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।निर्मला छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका काठमाडौँ- सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् ।