Lifestyle

। भर्खरै।नुवाकोट मा घट्यो। अर्को डर लाग्दो घटना

नुवाकोट,२१ साउन— नुवाकोट जिल्ला विदुर नगरपालिका —३ बट्टारमा बस्ने इद्रिस खानले नेपाली केटी विहे गरेको भन्दै आफ्नै छोरालाई छु..री प्र.हार गरेका छन् ।

घा.इते छोराको अवस्था चि.न्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ घाइते छोरालाई उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डुको ग्रान्डी अस्पतालमा ल्याईएको छ ।

प्रहरीले छु.रा प्र.हार गर्ने बुवा खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।घटनाको पुर्ण विवरण भने आउँन बाकी रहेको नुवाकोट संवाददाता पवित्रा मुडवरीले काठमाण्डु टुडेलाई बताइन् ।