Lifestyle

बङ्लादेशी नागरिकसंग लिभिङ टुगेदरमा रहेकी मिनाको मृत्यु

कुवेतमा नेपाली महिला कामदारको मृ..त्यु भएको छ । मृ..त्यु हुनेमा ४२ बर्षिय मिनादेवी सार्की रहेको खुलेको छ। सार्की बङ्लादेशी नागरिकसंग अवैध रुपमा लिभिङ टुगेदरमा रहेको र नेपाली महिलाको मृ..त्युपश्चात उनी फरार रहेकाले उनले नै ह..त्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

सार्की कुवेतको फरवानिया स्थित ब्लक ३ को आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । उनको श.व पोष्ट.मार्टमको लागि फरेन्सिक परिक्षणमा लगिसकेको छ ।यता कुवेत स्थित नेपाली राजदूतावासकी द्वित्तिय सचिव जानकी ओझाले मृ..त्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको तर ह..त्या हो वा मृ..त्यु के हो भन्ने बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइन।