News

आफू मरेर गएपनी श्रीमानलाइ मायाको चिनो छोडिन प्रमिलाले :हेर्नुहोस –

जापानको नागोयामा म्याग्दीकी एक चेलीको निधन भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका ३ पिप्ले घरभई रोजगारीको सिलसिलामा नागोयामा रहेकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको हो । १ महिना अगाडि सुत्केरी भए की दर्जी ब्रेन ट्यूमरबाट पीडित थिईन् । ‘अस्पतालमा एक सुत्केरी चेलीलाई गुमाउनुपरेको छ,‘ ब्रेन टयूमरको अन्तिम स्टेजमा पुगेको चिकित्सकले जानकारी […]

The post आफू मरेर गएपनी श्रीमानलाइ मायाको चिनो छोडिन प्रमिलाले :हेर्नुहोस – appeared first on Alertkhabar.