News

अन्तत ५ दिन पछि प्रहरीले मुख खोले, अपराधि छिटै सार्बजनिक गर्ने तयारी (हेर्नुहोस भिडियो)





काठमाडौँ – नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरिएको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

घटना के कसरि भयो भन्ने बिसय अहिले सम्म कुनै सत्य तथ्य फेला परेको छैन । सामाजिक संजाल लगायत अन्य अनलाइन हरुमा बिभिन्न किसिमका भनाइहरु आइरहेका छन्।घटनाको बारेमा के भन्छ त प्रहरी हेर्नुहोस भिडियो