News

सबैको मनमा बसेकी अभिनेत्रीको यस्तो कार्यले सबैको होस् उड्यो

चेन्नई । दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया पछिल्लो समय खुबै चर्चामा छिन् । उनले मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट खरिद गरेपछि उनको थप चर्चा सुरु भएको हो । सोहि बिषयलाई लिएर उनि भारतीय सञ्चार माध्यमहरुको हेडलाइन समेत बनेकी छिन् । उनले हाल खरिद गरको अपार्टमेन्ट १६ करोड भारतीय रुपैयाँ परेको […]

The post सबैको मनमा बसेकी अभिनेत्रीको यस्तो कार्यले सबैको होस् उड्यो appeared first on Alertkhabar.