कुकर प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

कुकर प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पिटरले विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला […]

Continue Reading

ज्ञानमति हत्या प्रकरण खुलासाः भोली पल्टसम्म विनितालाई मारेको भ्रममा थिए धिरेन

मोरङको पथरी–शनिश्चरे नगरपालिका–७ लामाटोलीमा एक साताअघि भएको १५ वर्षीया किशोरीको हत्या प्रकरणमा प्रहरीले अनुशन्धान अन्तिम चरणमा पु-याएको छ। अनुशन्धानले प्रेमीको असावधानीका कारण अन्जानमै ज्ञानमति थुलुङ राईको ज्यान गएको खुलेको छ। २१ फागुनको राती करिव सवा १० बजे बारा जितपुर सिमरा निवासी ३६ वर्षीय प्रेमी धिरेन खाँ चौधरीले घाँटी तथा शरीरका अन्य विभिन्न अङ्गमा खुकुरी प्रहार […]

Continue Reading

श्रीमान श्रीमती एउटै चितामा😭 साच्चिकै हजुरहरुको प्रेम उदाहरणिय बन्यो❤ मन मा दया भए फोटो छोएर rip लेखौ ! 😪😭

एउटै चितामा😭😭 साच्चिकै हजुरहरुको प्रेम उदाहरणिय बन्यो❤ हार्दिक श्रद्धाञ्जली 💐साचाे प्रेम गर्ने मानिसहरुलाई त्याे भगवानले पनि छुट्याउन सम्दैन ! #rippleeffect एउटै चितामा😭😭 साच्चिकै हजुरहरुको प्रेम उदाहरणिय बन्यो❤ हार्दिक श्रद्धाञ्जली 💐साचाे प्रेम गर्ने मानिसहरुलाई त्याे भगवानले पनि छुट्याउन सम्दैन ! #rippleeffect बेगलोर देखि अत्यन्त दुखत खबर!!!! बझाङ जिल्लाको छबिस पातिभेरे गाउपालिका वडा न ७ बुडखोरी गाउँ […]

Continue Reading

पेटिकोट डान्स बिवाद नसकिदै करिश्मा फेरि अर्काे बिवादमा याे पटक ‘स्तन’ हातले छोपेर फोटोशुट….हेर्नुहाेस् तस्विरहरू

पाेखरा। माेडल करिश्मा ढकालकाे चर्चा सामाजिक संजालमा निकै छ । उनले अभिनय गरेका म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी छन् । ‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकी करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’ करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा […]

Continue Reading

यी किशोरीको टिकटक बन्यो भाईरल, करौडौंले हेरेको भिडियोमा के छ त्यस्तो (भिडियो सहित)

नेपालीले प्रयोग गर्ने टिकटक प्रयोगकर्ता संख्या अत्यधिक बढेको छ। मानिसहरु फेसबुक र युट्युबभन्दा धेरै टिकटकमा झुम्मिन थालेका छन्। यसमा आउने १५ देखी ६० सेकेन्डसम्मका भिडियो’हरु हेरेर घन्टौं बिताइदिन्छन्। टिकटक छोटो समयमै स–साना बालबालिका, युवायुवतीदेखि वृद्ध’सम्मको रोजाइमा पर्न सफल भएको छ। लक’डाउनपछि विद्यालय बन्द भएर घरमै थुनिएका बालकालिका पनि टिकट’कमा समय बिताइ’रहेका छन्। परिवारका अन्य सदस्यहरुले […]

Continue Reading

मृत घोषित महिला पाँच घण्टापछि जिवितै !

बाबाहोयो (इक्वेडोर) । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ […]

Continue Reading

मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन

बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ। मलेसियास्थित नेपाली राजदूतावासको सहयोगबाट सबै प्रक्रिया मिलाएर विमानस्थल जादा नेपाल एयरलाइन्सका कर्मचारीहरुले पीडित धामीलाई यो वा त्यो बाहानामा तीन पटकसम्म नेपाल ल्याउन नमानेको खुलेको हो। नेपाल रिटर्नी एशोसियसनका अध्यक्ष प्रविन पौडेलका अनुसार बिरामी कुरुवा र बिरामीको टिकट किनेर विमानस्थल पुगेका […]

Continue Reading

अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

बझाङ । अपांगता भएकी २८ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा बझाङमा एक १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्लाकी ती महिलालाई बलात्कार गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ गरिएको छ । अपांगलता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे बलात्कार गरेपछि फरार ती बालकलाई प्रहरी पोष्ट बगडगाँउको […]

Continue Reading

छातीमा यस्तो ट्याटु नुवाकोटमा केटी केटी बिचको बिबाह भयो एउटी छोरी तर कसरी ?

नुवाकोट घर भई हा ल काठमा डौं बस्दै आएकी रबिना वस्ती र ईन्द्रा वस्तीले एकअ र्कासँग बिबाह गरेप छी पछि ल्लो समय उनिहरु सामाजिक संजालमा छरपस्ट भएका छन ।आफुहरुलाई नराम्रो शब्द प्रयोग गर्नेहरुलाई उनिहरुले अबुझ र काम नभएकाको संज्ञा दिएका छन । बुझ्नेहरुले भने मा या र स पोर्ट गरेको रबिना बताउँछिन नेपालमा हिन्दु परम्परा […]

Continue Reading

‘अमेरिका पठाइदिन्छु’ भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ – अमेरिका पठाइदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। कार्यालयका प्रवक्ता, प्रहरी […]

Continue Reading