१६ जनाको हत्या गर्ने अभियुक्तलाई ८०८ वर्ष कैद सजाय

एजेन्सी । यो सन् २००८ को कुरा हो । निकारागुआबाट ग्वाटेमालाको लागि बस आउँछ । यसमा १४ यात्रु, एक चालक र एक कन्डक्टर छन् । ग्वाटेमालाको सिमाना पार गर्ने बित्तिकै बस अपहरण हुन्छ । बसमा लागुऔषध ओसारपसार गरिरहेका अज्ञात व्यक्तिहरु चढेका छन् । उनीहरूका नाइके रिगोबर्टो डानिलो मोरालेस उनीहरूसँग सामेल छन् । रिगोबर्टोले बसमा रहेका […]

Continue Reading

२०८० माघ ११ गते बिहीबार।। हेर्नुस् तपाईंको आजकाे राशिफल ।।

११ माघ २०८०, बिहिवार January 25, 2024 पुष शुक्ल पूर्णिमा पञ्चाङ्ग: विषकुम्भ विष्टि/भद्रा पुनर्वसु मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा […]

Continue Reading

अब मेनुकाले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने !

काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई समयले साथ दिइरहेको छ । यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् । यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ । अब उनले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको […]

Continue Reading

मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !

क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको , एकजना नेपालीको चाहिँ सुत्यासुत्यै भएर र अर्को एकजना नेपालीको चाहिँ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गरेर जम्मा ८ जना नेपाली श्रमिकको मृत्यु भएको घटना बाहिर आएको छ। मलेसियामा विभिन्न कारणबस मृत्यु हुने हरुमा […]

Continue Reading

भगाएर ‘ बिहे’ गरेको २ महिनामै २० वर्षकी श्रीमतीको हत्या, १ जना पक्राउ

काठमाडौं । ‘लभ म्यारिज’ गरेको २ महिनामै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यानमा १ जनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको छत्रेस्वरी गाउँपालिका–५ लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षकी श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान २२ वर्षीय मोहन पुन पक्राउ परेका छन् । श्रीमान पुनले गत मंसिर १० गते सीमालाई भगाएर ‘लभ म्यारिज’ गरेका थिए […]

Continue Reading

गुल्मीमा जन्मियो अनौँठो बच्चा, परिवारद्वारा सहयोगको याचना !

सागर भण्डारी/,गुल्मी । गुल्मीमा अनौठो बच्चा जन्मिएको छ । जिल्लाको ईस्मा गाउँपालिका-३ तोरिपाटा गोडखोलाका राज कुमार नेपालीकी श्रीमती गोमा नेपालीले आँखा नभएको, औँला नछुटिएको, तथा शरिरमा रातो छाला भएको अचम्मको छोरीलाई जन्म दिनुभएको हो । नेपालीले शनिवार घरमै उक्त शिशुलाई जन्म दिनुभएको हो । अनौठो बच्चा जन्मिएपछि यतिबेला गाउँले र छरछिमेकी समेत अचम्ममा परेका छन् […]

Continue Reading

एकै परिवारका ४ जनाको नि,धनले गाउँ नै शोकमा, अधुरै रह्यो सपना

एकै परिवारका ४ जनाको निधनले गाउँ नै शोकमा, अधुरै रह्यो सपना एकै परिवारका ४ जनाको निधनले गाउँ नै शोकमा, अधुरै रह्यो सपना र यो पनि अध्ययनका लागि बेलायत पुगेकी दोलखाकी एक विद्यार्थीको कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको तथ्य बाहिर आएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–३, घर भएकी २२ वर्षिया सदीक्षा तामाङको एम्बुलेन्सका कर्मचारीको लापरबाहीका […]

Continue Reading

बैंकमा पैसा लिन यसरि पुग्यो लाश, कर्म’चारीको गयो सातो…

भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा ला’श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीको सातो गयो । पटनाछेउको शाहज’हाँपुर थाना क्षेत्रको सिगरि’यावांमा केनरा बैंकको शाखामा लाश पैसा लिन पुगेको हो । यहाँका महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । मृ’त्यु’पछि गाउँलेहरुले अन्तिम संस्कार’को लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका […]

Continue Reading

२२ वर्षका युवकका तीनवटी श्रीमती, तीनैवटी मिलेर खोज्दैछन् चौथी सौता !

काठमाडौं। सौता भन्ने शब्द महिलाहरुलाई पटक्कै मन नपर्ने शब्द हो । महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदाहरणहरु छन् । महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित महिलाले सहनै नसक्ने कुरा हो – सौता । उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर एक २२ वर्षका […]

Continue Reading

बर्दियादेखि काठ्माण्डौ जाँदै गरेको बस देउखुरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ, ८ माघ । देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत नभएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुबहाक बस लमही नगरपालिका -९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा […]

Continue Reading