शिक्षा

विद्यार्थीको घेरामा प्रहरी कार्यालय, अश्रुग्यास प्रहार र हवाई फायर स्थिति नियन्त्रणबाहिर

अश्रुग्यास प्रहार र हवाई फायरबारा : प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा बाराको जितपुरमा विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । आक्रोशति विद्यार्थीको प्रदर्शन नियन्त्रण बाहिर रहेको छ । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरिरहेका छन् । प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा […]

शिक्षा

एसईई परिक्षाको निरिक्षणमा डिएसपीको ज्यादती !

दिनेशखबरबाजुरा। बाजुराजिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) उधव भाटले एसईई परिक्षाको निरिक्षणमा ज्यादती गरेको आरोप लागेको छ। बाजुराको बुढीगंगा नगरपालिका ९ मा रहेको त्रिशक्ती परिक्षा केन्द्रमा बीहिबार निरिक्षणका क्रममा ज्यादती गरेको आरोप लागेको हो। प्रहरी नायब उपरिक्षक भाटले बर्दीमै परिक्षा हल भित्र प्रवेश गरी चिट छुत्ने नाममा ज्यादती गरेको विद्यार्थीले आरोप लगाएका […]

शिक्षा

प्रदेश २ मा पुनः एसईई प्रश्नपत्र बाहिरियो

१५ चैत, जनकपुर । प्रदेश २ को सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरिएको छ । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो ।प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको आजको परीक्षा स्थगन गरिएको जानकारी  दिए ।‘परीक्षाअगावै अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्र […]

शिक्षा

१६ गते विप्लवले गर्ने भनिएको बन्द फिर्ता

काठमाडौँ । विप्लव नेत्तृत्वको समूहको चैत १६ गते गर्ने भनिएको नेपाल बन्द नहुने भएको छ । नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै विप्लवले बन्द फिर्ता लिने निर्णय गरेको हो । विप्लव नेत्तृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले १६ गते नेपाल बन्दको घाषणा गरेको थियो । तर अहिले […]