Category: Lifestyle

चितवनमा रबि समर्थक र प्रहरी बीच झडप

चितवनमा रबि समर्थक र प्रहरी बीच झडप ( भिडियो सहित )नेपालकै चर्चित पत्रकार तथा सामाजिक अभियानता रवी लामिछाने पक्राउ परे संगै यतिबेला चितवनको माहोल तातिएको छ। देशका बिभिन्न ठाउँबाट आएका रविको समर्थक ले आज दिनै भरि नाराबाजी गरे। स्थितिलाई हातमा लिनलाई धेरैको संख्यामा प्रहरी परिचालन भएको थियो। त्यो संगै आजको दिनको अन्त्य समयमा प्रहरी र […]

जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगा, मुढा ५ जना प्रहरी

३१ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घा*इते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । चौकीभित्र ढुंगा मु*ढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए । […]

दुखद खबर : रबि लामिछाने लाई

चितवन– टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ । प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएकाे हो । ‘हामीले १० दिनको म्याद मागेको थियौं, सम्मानित […]

पत्रकार रवि लामिछाने चितवन अदालत मा

चितवन : पत्रकार शालिकाराम पुडासैनीको आ*त्महत्या प्रकरणमा प*क्रा*उ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अ*दालतमा पेश गरिएको छ । बिहीबार प*क्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । अहिले उनीहरुको थु*नछेक बहस भइरहेको छ । […]

रवि लामिछानेलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध

चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ ।हिँजो बुधवार पुडाशैनीले आ८त्मह८त्या गर्नु अघिको भिडियो वाहिरिएसंगै लामिछानेका समर्थकले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध जनाएका थिए । प्रहरीले धमाधम रवि लगायत […]

१० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी

काठमाडौं : सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्। ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई ज्वरोले च्यापेपछि बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो। ‘प्रधानमन्त्रीलाई […]

शालिकराम पुडाशैनीले बोलेको भिडियो शंकास्पद अवस्थाको सिर्जना

काठमाडौ । आफ्नो आ*त्मह*त्या रवि लामिछानेका कारणले भएको भनेर शालिकराम पुडाशैनीले बोलेको भिडियो सार्वजनिक भएपछि नेपाली सामाजिक सञ्जाल तातेको छ । दिवंगत पुडाशैनी आफैँले बोलेको भिडियो सार्वजनिक भएपछि पत्रकार लामिछानेका पक्ष र विपक्षमा च*र्का आवाज उठिरहेका छन् ।तर, उक्त सार्वजनिक भिडियो शं*कास्पद देखिएको सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताको दा*बी छ । रेकर्ड गरिएको ८ मिनेट २७ […]

पत्रकार रवि लामिछाने र युवराज कँडेलले पक्राउ

काठमाडौं– न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले प*क्राउ गरेको छ । लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट प*क्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै प%क्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले […]

रवी पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’,

काठमाडौं। टेलिभिजन पत्रकार रवी लामिछाने पक्रा उ परेपछि काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीले कसैले पनि उश्रङ्खल गतिविधि गर्न सक्ने भएकाले सतर्कता बढाएको हो ।काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानका लागि सहयोग गर्न लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएकाले अन्यथा लिनु नपर्ने बताए । ‘कोही पनि उश्रङ्खल हुन जरुरी छैन । यदि […]

सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं : जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने पक्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनी पक्राउ परेका हुन्। उनको साथबाट पत्रकार युवराज कँडेलसमेत पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना […]