सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने झापाका एक दम्पतीसहित तीन पक्राउ

झापाका दुई जनासहित तीन जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अरूको नागरिकता दुरुपयोग गरेर रकम ठग्दै आएका झापा अर्जुनधारा-९ की ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेली, बुद्धशान्ति-२ का ३५ वर्षीय निश्चल पोर्तेल र इलाम माई-९ का ३४ […]

Continue Reading

करोडपतिकी श्रीमती ७५ लाख लिएर अटो ड्राइभरसँग भागिन्, पैसा सकिएपछि फर्केर आउदा…..

काठमाडौं। एक जना करोडपतिकी श्रमिती केही दिन पहिले भारी मात्रामा पैसा लिएर भागेकी छिन् । ती महिला साथमा लगेको पैसा सकिएपछि फर्किएर घर आएकी छिन् । फर्किएकी महिलाले पुलिस थाना गएर बयान पनि दर्ता गराएकी छिन् । मध्य प्रदेशको इन्दौरकी ४५ वर्षकी यी महिला केही दिनअघि ४७ लाख भारतीय रुपैयाँ (७५ लाख नेपाली रुपैयाँ) लिएर […]

Continue Reading

२०८१ वैशाख ४ गते पहिलो मंगलवारको राशिफल हेर्नुस। तपाईंको दिन शुभ रहोस् ।।।🌺🌺🙏🙏💮💮

४ वैशाख २०८१, मंगलवार April 16, 2024 चैत शुक्ल अष्टमी पञ्चाङ्ग: धृति बव पुष्य मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय […]

Continue Reading

बिहेकाे दिन बेहुला नआएपछि बेहुलीले भिनाजु संग गरिन बिहे

एजेन्सी । बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो । सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग […]

Continue Reading

किन देखिन्छ त यौ’न–सपना ? थाहा पाउनुहोस

हामीहरु निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवे’दना अचेतनरूपमै मस्तिष्कमा आउनु भनेको सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भएपनि कुनै व्यक्तिले किन कुनै प्रकारको सपना देख्छ र त्यसको अर्थ/भाव के हुन्छ ? राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका जस्तै ड’रलाग्दा कुनै साहसिक, त कुनै रमाइलो तथा यौ’न सम्बन्धि हुन्छन् । […]

Continue Reading

यी गर्भवती महिलाको पेट देखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखेर धेरै आश्चर्यमा परे । गर्भवती उक्त महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको […]

Continue Reading

आईफोन किन्न आमाबाबुले बेचे आठ महिनाको बच्चा

आमाबुवाले आईफोन किन्नका लागि आफ्नो आठ महिनाको सन्तान बेचेका छन् । पश्चिम बंगालको राजधानी कोलकाता नजिकैको उत्तर २४ परगना जिल्लाको ब्याराकपुरमा एक दम्पतीलाई प्रहरीले आईफोन १४ किन्न आफ्नो आठ महिनाको छोरालाई बेचेको आरोपमा पक्राउ गरेको छ । यो जोडी बाहेक प्रहरीले बच्चा किन्ने महिला प्रियंका घोषलाई पनि पक्राउ गरेको छ । एक प्रहरी अधिकारीले यसबारे […]

Continue Reading

सुत्केरी बिदा बस्न नदिन गर्भवती सहकर्मीलाई महिलाले खुवाइन् विष

बेइजिङ । चीनमा अचम्म खालको घटना सार्वजनिक भएको छ । एक चिनियाँ महिलाले सहकर्मीलाई सुत्केरी बिदा लिन नदिन र कामको भार बढ्ने स्थिति टर्न गर्भवती सहकर्मीको पानीमा विष मिसाउने गरेको खुलासा भएको छ । चीनमा कार्यालयसँग सम्बन्धित अनौठो अनौठा घटनाहरू बेला बेलामा आइरहेका छन् । यो घटना हुबेई प्रान्तको सरकार सम्बद्ध एउटा संस्थाको हो । […]

Continue Reading

लिपस्टिक र मेकअप लगाएर प्रेमिकाको ठाउँमा परीक्षा दिन युवक गएपछि…

भारतमा प्रेमिकाको सट्टामा परीक्षा दिन युवतिको पहिरन र लिपस्टिक अनि मेक अप लगाएर पन्जाबको एउटा विश्वविद्यालयको परीक्षा हलमा गएका युवकको पोल खुलेको छ । पन्जाबको फरिदकोट जिल्लामा बाबा फरिद युनिभर्सिटी अफ हेल्थ साइन्सेजका अधिकारीहरूले छद्म भेषमा नक्कली कागजपत्रको साथमा आएका युवकलाई समातेका हुन् । बहुउद्देश्यीय स्वास्थ्य कामदारको परीक्षा दिन ती पुरुष आफ्नो प्रेमिकाको सट्टामा परीक्षा […]

Continue Reading

दुर्घटनामा परि वर्षकाे पहिलो दिन ५ जना आईसीयूमा पुगे,

नयाँ वर्षको पहिलो दिन शनिबार कैलालीमा विभिन्न पाँच ठाउँमा भएका दुर्घटनामा ७ जना घाइते भएका छन् । उनीहरू मध्ये गम्भीर ५ जनाकाे आईसीयूमा जारी छ । भजनी नगरपालिका-५ काे हुलाकी सडक खण्डमा घाेडाघाेडी-९ का अनिल चाैधरीले चलाएकाे से७ प २१६४ नम्बरको क माेटरसाइकलले भजनी-८ का रामप्रसाद चाैधरीले चलाएकाे सुपप ०१००१ ह ४०४९ काे इलेक्ट्रोनिक रिक्सालाई […]

Continue Reading