कार्की र बागेश्वरी होटलबाट धन्दा गराउने धनगढीका साहुसहित जोडी समातिए

धनगढी: कैलालीको धनगढीमा यौनधन्दा गराएको आरोपमा २ होटल मालिक पक्राउ परेका छन्। धनगढीको राजपुरस्थित कार्की होटल र पुरानो भन्सार रोडमा रहेको बागेश्वरी होटलबाट साहुसहित जोडीलाई समातिएको हो। गोप्य सूचनाका आधारमा होटेलमा छापा हान्दा वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई समातेको हो। कार्कीका साहु रनसिंह कार्की हुन् भने बागेश्वरीका साहु भुवन मल्ल हुन्।

Continue Reading